दफा
राष्ट्रियताको अस्थायी प्रमाणपत्र
पानी जहाज दर्ता ऐन, २०२७ बमोजिम दर्ता भै नसकेको नयाँ
खरीद भएको वा दर्ताको प्रमाणपत्र हराएको वा क्षतिग्रस्त भएको पानी जहाजले सो ऐनबमोजिम
प्राप्त राष्ट्रियताको अस्थायी प्रमाणपत्र साथमा राख्नु पर्छ ।